Tuesday, July 30, 2013
Saturday, July 27, 2013
Friday, July 26, 2013
Saturday, July 20, 2013
Tuesday, July 16, 2013
Monday, July 15, 2013
Monday, July 1, 2013
How about this...
यसो गरे कसो होला ?
माइतीघर तिरबाट पुतलीसडक जाँदा सिंह दरबार अगाडी प्राय: ट्राफिक जाम हुन्छ । किनभने यो चोकमा भद्रकाली तिरबाट माइतीघर जाने सवारी साधनहरूलाई पर्खनुपर्ने हुन्छ । सिंहदरबार अगाडीको पृथ्वी-पथ मुनि नेशनल ट्रेडिङको गोदम छ । माइतीघरबाट पुतलीसडक जाने बाइक तथा हलूका सवारी साधनहरू चित्रमा देखाईए जस्तै राष्ट्रिय वाणिज्य बैंक तिर जाने सडकबाट पृथ्वीपथको मुनि हुँदै बग्गीखाना निस्केर पुतलीसडक तिर लाग्ने व्यवस्था मिलाउन सके कसो होला ?

Labels:
Nepal,
nepal trafic police,
suraj shakya,
surajshakya.com,
trafic jam
Subscribe to:
Posts (Atom)